सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन ९ र १० गते सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ । पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्न, तयार भई आएको राष्ट्रिय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





