१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. ‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार सरकार जान्नेलाई छान्ने, मेरिटोक्रेसी, खुला प्रतिस्पर्धा र कानुनी मापदण्डको नारालाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





