Saturday, August 1, 2026
World

सर्ट सेलिङमा कडा मापदण्डको प्रस्ताव, सीमित धितोपत्रबाट मात्रै कारोबार गर्न सुझाव

सर्ट सेलिङमा कडा मापदण्डको प्रस्ताव, सीमित धितोपत्रबाट मात्रै कारोबार गर्न सुझाव

सर्ट सेलिङका आदेशलाई साधारण बिक्री आदेशभन्दा छुट्टै चिनिने व्यवस्था गर्न पनि सुझाव दिइएको छ। यसले कुन कारोबार सर्ट सेलिङ हो भन्ने पहिचान गर्न र त्यसको निगरानी गर्न सहज हुने विश्वास गरिएको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

किन एकाएक छिरे स्पेनमा ६० हजार आप्रवासी ? कहाँ पर्छन् स्पेनका सेउता र मेलिल्ला ?World

किन एकाएक छिरे स्पेनमा ६० हजार आप्रवासी ? कहाँ पर्छन् स्पेनका सेउता र मेलिल्ला ?

अनुमानित ५० हजारदेखि ६० हजार आप्रवासी दुई दिनको अवधिमा मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भू–भागमा रहेको सेउता प्रवेश गरेका छन् । यो पछिल्ला वर्षहरूमा भएका सबैभन्दा ठुलो सामूहिक सीमा पारमध्येको एक हो । यद्यपि स्पेनी अधिकारीहरूका

Ratopati
प्रवेश पत्रमा अङ्ग्रेजी भाषा अनिवार्य लेख्नुपर्ने भनेपछि परीक्षार्थीमा अन्योलWorld

प्रवेश पत्रमा अङ्ग्रेजी भाषा अनिवार्य लेख्नुपर्ने भनेपछि परीक्षार्थीमा अन्योल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको मानविकी तथा समाजशास्त्र संकायको प्रथम सेमेस्टरमा विद्यार्थीहरूले नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट परीक्षा दिन पाउने भएका छन् । प्रवेश पत्रमा अनिवार्य भाषा विषयबाहेक अङ्ग्रेजीमा लेख्नुपर्ने व्यवस्था उल्लेख गरेपछि परीक्षार्थीहरू

Ratopati
जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, ९ हजारभन्दा बढी आश्रयस्थलमाWorld

जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, ९ हजारभन्दा बढी आश्रयस्थलमा

टाेकियाे । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने ९ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् । कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार

Ratopati
कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्युWorld

कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्यु

१६ साउन, धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →