सरकारी कर्मचारीको बढेको तलब भोलिदेखि कार्यान्वयनमा
सबैभन्दा तल्लो तह मानिने कार्यालय सहायकको तलब २७ हजार ६ सय ११ रुपैयाँ रहेकोमा अब बढेर ३० हजार ३ सय ७२ रुपैयाँ पुगेको छ । यसबाहेक महँगी भत्ता ५ हजार र प्रोत्साहन भत्ता ३ हजार छुट्टै पाउँछन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





