सरकारप्रति रास्वपामा बढ्दै छ संशय, रवि-स्वर्णिमबीच एकान्त वार्ता
रास्वपाका दुई पक्ष अहिले एकअर्का सशंकित छन् । एकातिर, सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पार्टी संस्थापन पक्ष बोल्न थालेको छ । अर्कोतर्फ, बालेन पक्षले अविश्वासको विजारोपण विधान संशोधनबाट सुरु भएको दाबी गरेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





