सरकारले फाजिल कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने
नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





