बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा बीउविजनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यसहित बीउविजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री गीता चौधरीले अघि बढाएको प्रस्तावअनुसार कृषि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





