सरकारले काठमाडौंमा तोक्यो जग्गाको प्रतिआना मूल्य एक लाख ४३ हजारदेखि ७६ लाखसम्म
पुतली सडक आसपासका जग्गाको मूल्य प्रतिआना ५६ लाख रूपैयाँ तोकिएको छ। यसअघि यहाँको लागि प्रतिआना ५३ लाख २४ हजार तोकिएको थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





