सरकारले चुनावमा हारेकालाई भटाभट नियुक्त गर्दैछ : पद्मा अर्याल
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गत निर्वाचनमा पराजितहरूलाई भटाभट नियुक्ति गरिरहेको आरोप लगाइकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उपनेता अर्यालले यसअघिका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





