सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले १६६ विधेयक सङ्घीय संसद्मा ल्याउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले सङ्घीय संसद्मा ल्याउने तयारी गरेका १६६ वटा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





