'सरकारको सदाचार नीति' अङ्कुश लगाउने प्रयास कि 'सुशासन ल्याउने प्रयत्न'
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अघिल्लो साता ल्याएको सदाचार नीतिका कैयौँ प्रावधानहरू मौजुदा कानुनमा रहेका भन्दै नयाँ नीति र त्यस अन्तर्गत बन्ने भनिएको कानुनको कार्यान्वयनलाई लिएर आशङ्का व्यक्त गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





