सरकारका सय दिनबारे गगन– संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु चिन्ताको विषय
सभापति थापाले थप व्याख्या गर्दै भने– एउटा मन्त्रीले आउनुभएको छ एउटा कुरा बोलिदिनुभएको छ । एउटाले एउटा थपिदिएको छ, अर्कोले एउटा ठोकिदिएको छ, अर्कोले एउटा खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





