संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीको अपिल
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रभावित परिवारको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





