संवैधानिक अधिकारबाट वञ्जित भएको यौनिक तथा अल्पसङ्ख्यक समुदायको गुनासो
२४ असार, नेपालगन्ज । महिला र पुरुष समलिङ्गीलगायतका यौनिक तथा अल्पसङ्ख्यक समुदायको आफ्नो पहिचान खुले पनि संवैधानिक अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको महासङ्घले पश्चिम तारा नेपालको समन्वयमा आज यहाँ आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





