सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’ को उपाधि कहिल्यै ननाशिने बताएका छन् । कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





