संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
उनको नाम हो– डारिओ अमोडे। अमेरिकाका टप ब्रेन। टेक वर्ल्डका दिग्गज। तमाम इन्फ्लुएन्सर उनलाई वर्तमान युगको जे रोबर्ट ओपेनहाइमर भन्छन्। ओपेनहाइमर २०औँ शताब्दीका त्यस्ता महान् एवं खतरनाक वैज्ञानिक हुन्, जसले मानवतालाई सबैभन्दा घातक उपहार दिए–
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





