संसद्मा बालेनले भनेका थिए- सुकुम्बासीलाई डुबानबाट जोगाउन ‘होल्डिङ सेन्टर’ मा सार्याैं
एक महिनाअघि मात्रै प्रधानमन्त्री बालेन शाहले संसद्मा उभिएर नदी किनारका सुकुम्बासीलाई डुबानबाट जोगाउन सुरक्षित स्थानमा सारिएको बताएका थिए। तर, सरकारले ‘सुरक्षित’ भनेर राखेको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः डुबानको चपेटामा पर...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





