संसद्मा अघि बढाइँदै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि
२२ असार, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि संसद्मा अघि बढाइँदैछ । प्रतिनिधिसभामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यससम्बन्धी दुई वटा महासन्धि लगेका छन् । यसलाई अगाडि बढाउने कार्यसूची सोमबारको प्रतिनिधि सभाको बैठकका लागि तय भएको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





