राष्ट्रिय सभामा बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिँदै
२२ असार, काठमाडौं । राष्ट्रिय सभामा आज बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिँदै छन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । जहाँ विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





