संसद् बैठक स्थगित भएपछि हर्क साम्पाङले फेसबुकमा लेखे– परिपक्कवताको अभाव भयो
२२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् बैठक संचालनमा परिपक्कवताको विषय उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएको केही बेरमै स्थगित भयो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । ‘संसद अवरुद्ध छ ! परिपक्वतााको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





