संखुवासभामा ज्येष्ठ नागरिकलाई घरमै लालपुर्जा
३ साउन, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको छ । विशेष नापी कार्यालय चैनपुरले नक्सानाप सकिएका चैनपुर–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरेको हो । द्वन्द्वकालमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





