संखुवासभामा अभिलेख जलेका ८६२ जग्गाधनीलाई २४ वर्षपछि लालपुर्जा वितरण
२४ असार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० खराङमा द्वन्द्वकालमा अभिलेख जलेका ८ सय ६२ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । १४ वैशाख २०५९ सालमा तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी हुँदा जिल्लाका चार स्थानीय तहका दर्ता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





