आमा, मन त अझै घरमै छ!
परदेशले मलाई एउटा कुरा स्पष्ट सिकाएको छ— धन कमाउन सकिन्छ, तर बितेको समय फर्काएर किन्न सकिँदैन। बाबुको उमेर रोक्न सकिँदैन। आमाका हातका चाउरीहरू मेट्न सकिँदैनन्। भाइबहिनीको बालापन फेरि फर्किँदैन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





