Saturday, July 11, 2026
News

संखुवासभाको अलैँची, काठमाडौंको कुर्सी र रित्तिँदै गरेका गाउँहरू

संखुवासभाको अलैँची, काठमाडौंको कुर्सी र रित्तिँदै गरेका गाउँहरू

उनीहरूका लागि सङ्खुवासभाको त्यो विकट स्वास्थ्य चौकी, सिलिचोङको उकालो र त्यहाँ निभिरहेका निर्दोष आँखाहरू योजनाका लामा फाइलहरूका कुनै कुनामा पनि अटाएका थिएनन्। सहरमा बस्नेहरूका लागि दुर्गमका मान्छेहरू केवल चुनावका बेला गनिने टाउका मात्र थिए।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरूNews

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरू

पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताए।

Setopati
वर्षा नहुँदा रौतहटका खेत बाँझैNews

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उनी निराश हुन्छन् । धानको बीउ तयार छ तर खेत पूरै

Ratopati
सुदूरपश्चिममा कालाजारका बिरामी घट्दैNews

सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, नि:शुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दैगएको हो ।

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →