वर्षा नहुँदा रौतहटका खेत बाँझै
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उनी निराश हुन्छन् । धानको बीउ तयार छ तर खेत पूरै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





