संघीयता खारेजीको बहसले देशलाई पुनः द्वन्द्वमा धकेल्न सक्छ : मुख्यमन्त्री पाण्डे
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता खारेज गर्ने खेल खेलिए मुलुक फेरि द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्। पोखरामा आयोजित मिडिया समिटमा बोल्दै उनले संघीयताको विकल्प खोज्ने वा यसलाई खारेज गर्ने बहसले देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




