सामूहिक सुन्तला खेतीले बाँझो जग्गा बन्यो हरियाली
२२ असार, गुल्मी । वर्षौंदेखि बाँझो रहेको र जंगली झाडीले ढाकिएको जमिनलाई उत्पादनमा जोड्ने उद्देश्यले गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा सामूहिक चक्लाबन्दीमार्फत व्यावसायिक सुन्तला खेती सुरु गरिएको छ । स्थानीय स्तरमै कृषि व्यवसाय प्रवर्द्धन, बाँझो जमिनको सदुपयोग र गाउँमै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





