सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु भएको छ । विशेष अदालतमा पौडेलको बयान सुरु भएको हो । न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





