सम्पत्ति छानबिन आयोगका पदाधिकारीहरूविरुद्ध अवहेलनाको निवेदन
३० असार, काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूले अन्तरिम आदेश उल्लंघन गरी अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । रिट निवेदक डा. प्रेमराज सिलवालले सबैका हकमा अन्तरिम आदेश जारी भएकोमा जाँचबुझ आयोगका पदाधिकारीहरुले न्यायाधीश र सैनिक अधिकारीहरूको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





