समस्याग्रस्त लालीगुराँस सहकारीको ३०८ जनाको पाए बचत फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




