विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीति प्रतिवाद गर्ने
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने भएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेपछि एमाले नेताहरूले त्यसको विरोध गर्दै राजनीतिक प्रतिवाद गर्ने बताएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





