विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौँ ल्याइँदै छ । पौडेल सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौँ पठाउन खोजिए पनि उडान बन्द भइसकेकाले सडक मार्गबाट काठमाडौँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





