एमालेले भन्यो- सरकारको कदमविरुद्ध हामी देशभक्त, न्याय प्रेमी नागरिक एकजुट हुनुपर्छ
पार्टीका सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले सरकारको यो कदम राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





