सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
काठमाडौँ । सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले नाटक प्रदर्शन गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





