नेहा कक्करको म्युजिक भिडियोमा इभा गिरी, टिजर सार्वजनिक
काठमाडौं । बलिउडकी सांगीतिक स्टार नेहा कक्करको नयाँ म्युजिक भिडियो ‘फन्दा’मा नेपाली मोडल तथा सोसल मिडिया इन्फ्लुएन्सर इभा गिरीलाई देख्न पाइने भएको छ । बुधबार सार्वजनिक हुने तयारीमा रहेको म्युजिक भिडियोको टिजर सार्वजनिक भएको छ, जहाँलाई हट अवतारमा देख्न पाइनेछ । पोयटिक र्याबिट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





