‘महाराजधिराज’ बाट पूजनाको पुनरागमन
काठमाडौं । अभिनेत्री पूजना प्रधान आगामी फिल्म ‘महाराजधिराज’मा अनुबन्धित भएकी छन् । सोमबार ३३ औं दिनको छायांकन चलिरहेको बेला निर्माताले प्रधानलाई कास्ट गरेका हुन् । प्रस्तुकर्ता विराज विष्टले आफूहरू अब्बल कलाकारको खोजीमा रहेको बेला पूजनालाई अनुबन्धित गराइएको बताए । उनको प्रवेशले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





