डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
काठमाडौं । डेन्टल साइन्स हाइजिनिष्ट एशोसिएशन नेपालले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसमक्ष विभिन्न सातबुँदे मागसहित ध्यानाकर्षण गराएको छ। दन्त स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्न माग गर्दै एशोसिएशनले ज्ञापनपत्र बुझाएको हो। एशोसिएशनका अध्यक्ष माईकल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





