सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
जुम्ला । सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको ९३ प्रतिशत खर्च गरेको छ । मङ्गलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख टोपबहादुर बुढाले चालुतर्फको कुल बजेटको ८३ प्रतिशत र सङ्घीय ससर्त अनुदानतर्फको कुल विनियोजित बजेटको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




