आजदेखि भरी सिलिण्डर ग्यास पाइने
काठमाडौँ । आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




