सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सहकारी ठगीबाट पीडित भएका साना बचतकर्ताहरूलाई राहत दिन पहल सुरु गरेको छ । सरकारको १०० दिने उपलब्धीका बारेमा जानकारी दिन शनिबार सार्वजनिक गरिएको प्रतिवेदनमा १० वटा समस्याग्रस्त सहकारी संस्थाका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





