साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्लामै दर्ता गर्न सकिने
६ साउन, काठमाडौं । साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने भएको छ । यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालयबाटै मिलापत्र गराउन सकिने भएको हो भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान वैदेशिक रोजगार विभागले नै गर्नेछ । यसका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





