सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
जनकपुरधाम । जनकपुरधाम–९ रामानन्द चोक, साकेतनगरको सडकखण्डमा ढल निर्माण भए पनि सडकको बिचमै भ्वाङ देखिन्छ । उक्त भ्वाङ मुनि नाला छ । त्यसैले उक्त सडक प्रयोग गर्ने पैदल यात्रीदेखि विभिन्न सवारी साधन दुर्घटनाको जोमिममा परेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





