रुसी आक्रमणमा युक्रेनमा २ बालबालिकासहित १३ जनाको मृत्यु
किभ । रुसले बिहीबार युक्रेनमाथि गरेको हवाई आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा किभमा एक जनाको मृत्यु भएको बताइएको छ । आक्रमण पश्चिमी शहर लभिभसम्म भएको थियो । यस्तोमा छिमेकी देश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




