रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
किभ । सोमबार बिहान युक्रेनको राजधानी किभमा रुसले क्षेप्यास्त्र र ड्रोनमार्फत गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । यी आक्रमणमा अरु २४ जना घाइते भएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । आक्रमणका कारण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





