रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
मस्काे । पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा ७ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिशोभले शनिबार बताएका छन् । पछिल्लो समयमा मस्कोको चार वर्ष भन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





