रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
किभ । रुसले युक्रेनको राजधानी किभमा एक साताभित्र तेस्रो पटक ठुलो क्षेप्यास्त्र आक्रमण गरेको छ । बुधबार बिहान भएको आक्रमणपछि शहरका दुई जिल्लामा आगलागी भएको छ । यस घटनामा कम्तीमा दुई जना घाइते भएको युक्रेनी अधिकारीहरूले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





