रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
विगतका सरकारले गरेका राजनीतिक नियुक्तिहरू अध्यादेशबाट खारेज भएसँगै रिक्त रहेका आधा दर्जनभन्दा बढी विश्वविद्यालयको नेतृत्वको सरकारले एकसाथ पदपूर्ति गरेको छ । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सातवटा विश्वविद्यालयका उपकुलपतिहरू नियुक्ति गरेर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





