रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रवेश गर्ने क्रम बढ्यो : आईजीपी कार्की
८ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





