ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका १११७ जना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





