रिलिजको ४८ घन्टामै ओटीटीबाट किन हटाइएको थियो ‘सतलुज’?
पञ्जाबी गायक तथा अभिनेता दिल्जीत दोसान्झ अहिले चर्चाको केन्द्रविन्दुमा छन् । विशेषत भारतीय सञ्चार माध्यममा । किनकि उनी अभिनित ‘सतलुज’ अहिले भारतीय सिने जगतमा ठूलो विवादको केन्द्र बनेको छ । यो फिल्मको निर्देशन हनी त्रेहानले गरेका हुन् । सन् १९९० को दशकको पञ्जाबको उग्रवादकालीन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





